PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

अदालतको अवहेलना मुद्दामा प्रशान्त भुषणलाई १ रुपैयाँ जरिवाना



पहिलोपोस्ट

अदालतको अवहेलना मुद्दामा प्रशान्त भुषणलाई १ रुपैयाँ जरिवाना

नयाँ दिल्ली : भारतीय वरिष्ठ वकिल तथा अधिकारकर्मी प्रशान्त भुषणलाई अदालतको अवहेलना मुद्दामा एक रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। अदालतको फैसलाको विषयमा ट्विट गरेपछि उनीविरुद्ध अदालतको अवहेलनामा मुद्दा परेको थियो।

अभिव्यक्ति स्वतन्त्रताको विषयमा महत्वका साथ हेरिएको उनको मुद्दामा आज सर्वोच्च न्यायालयले उनलाई १ रुपैयाँ जरिवाना तिर्न भनेको छ। सेप्टेम्बर १५ भित्र जरिवाना रकम नतिर्ने हो भने उनलाई ३ महिना जेल जाने र ३ वर्षका लागि अदालतमा बहसका लागि निषेध हुने समेत फैसलामा उल्लेख छ।

भुषणले उनका वकिल मित्र राजीव धवनले आदेश पालनका लागि आफूलाई एक रुपैयाँ दिएको भन्दै धन्यवाद दिएका छन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell