PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

कोभिड-१९ को रोकथाम र उपचारका कार्यहरुमा समन्वय र अनुगमन गर्न  सांसदलाई सरकारको आग्रह , यस्ता छन् पछिल्ला निर्णय  



पहिलोपोस्ट

कोभिड-१९ को रोकथाम र उपचारका कार्यहरुमा समन्वय र अनुगमन गर्न  सांसदलाई सरकारको आग्रह , यस्ता छन् पछिल्ला निर्णय  
फाइल फोटो

काठमाडौं :  सरकारले सांसदहरुलाई कोभिड-१९ को रोकथाम र उपचारका कार्यहरुमा समन्वय र अनुगमन गर्न आग्रह गरेको छ।

आइतवार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्यक्ष निर्वाचित, समानुपातिक र राष्ट्रिय सभाका सांसदहरुलाई जनप्रतिनिधिको हैसियतले कोरोना उपचारको अनुगमन गर्ने आगह्र गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले  नेपाल मेडिकल काउन्सिल चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्न सक्ने निर्णय गरेको छ। परीक्षा हलमा बढीमा २५ जना विद्यार्थीलाई २-२ मिटरको दूरीमा राखेर परीक्षा सञ्चालन गर्न सक्ने बताइएको छ।

त्यस्तै सरकारले नयाँ श्रम स्वीकृती खुल्ला गर्ने निर्णय पनि गरेको छ।

यस्ता छन् सरकार पछिल्ला १४ निर्णय

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell