PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

चितवनमा थप २० जनामा कोभिड १९ संक्रमण



पहिलोपोस्ट

चितवनमा थप २० जनामा कोभिड १९ संक्रमण

काठमाडौं : चितवनमा थप २० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा पोजेटिभ देखिएको छ। सोमवार रातिसम्म गरिएका थप  ३ सय ५३ मध्ये नमुना परीक्षणमा २० वटा पोजेटिभ आएको प्रयोगशाला प्रमुख नीतु अधिकारीले जानकारी दिइन्।

संक्रमण देखिएका अधिकांश भरतपुर महानगरपालिकाका रहेका छन्। त्यस्तै नवलपरासी,कैलाली, पर्सा, अछाम र रौतहट स्थायी घर भएका मानिसहरुमा पनि प्रयोगशालमा गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell