PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

चितवनमा थप  ३५ जनामा कोभिड १९ संक्रमण



पहिलोपोस्ट

चितवनमा थप  ३५ जनामा कोभिड १९ संक्रमण

काठमाडौं : भरतपुर  अस्पताल कोभिड १९ प्रयोगशालमा भएको परीक्षणमा थप ३५ जनामा कोभिड १९ संक्रमण देखिएको छ।

मंगलवार रातिसम्म भएका थप २ सय ८५ वटा नमुना परीक्षण मध्ये ३५ जनामा पोजेटिभ देखिएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। जसमा १४ जना महिला रहेका छन्।

संक्रमण देखिएका मध्ये २८ जना चितवन भरतपुर महानगरपालिका, रत्ननगर र राप्ती नगरपलिकाका रहेका छन्। बाँकी भने नवलपरासी, धनुषा, सिरहा र बाराका स्थानीय रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell