PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

गृहमन्त्री थापा राहत सामाग्री लिएर सेनाको हेलिकप्टरबाट बाग्लुङतिर



पहिलोपोस्ट

गृहमन्त्री थापा राहत सामाग्री लिएर सेनाको हेलिकप्टरबाट बाग्लुङतिर

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बाग्लुङको ढोरपाटन नगरपालिका गएका छन्।

आज बिहान नेपाली सेनाको हलिकप्टरमा राहत सामाग्री लिएर गृहमन्त्री थापा बाग्लुङ गएका हुन्।  

सुकुर्दुङ खोलामा बाढी आउँदा त्यसमा परेर ८ जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै गएराति १२ बजेतिर आएको बाढीमा १३ जना अझै बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

गृहमन्त्री थापा सहित सांसद उपेन्द्र पौडेल पनि बाग्लुङ गएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell