PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई नै तोकियो



पहिलोपोस्ट

अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई नै तोकियो

काठमाडौँः डा. युवराज खतिवडाले राजीनामा दिएसँगै रिक्त भएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै तोकिएको छ। खतिवडाले शुक्रबार नै राजीनामा दिएका थिए। संवैधानिक प्रावधान अनुसार पनि उनको कार्यकाल भदौ २० गतेसम्म थियो।

पद रिक्त भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई नै मन्त्रालयको जिम्मेवारी तोकेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell