PahiloPost

May 14, 2024 | १ जेठ २०८१

पढाई बन्द छ, हामी त माछा मार्न आ'को…

पढाई बन्द छ, हामी त माछा मार्न आ'को…

अमित मचामसी/पहिलोपोस्ट


शनिवार चाँगुनारायण नगरपालिका क्षेत्रमा रहेको धमिलो खोलामा तीन जना बालक माछा समात्न व्यस्त देखिन्थे।

तीनै जना मिलेर एउटा जाली खोलामा चोबल्दै निकाल्दै थिए। साना साना माछा जब जालमा पर्थे। तिनलाई समात्दै प्लास्टिकको बोतलमा हाल्थे।

माछा बोतलमा हाल्ने बालक भन्दै थिए : अचेल पढाई छैन। घर बस्दा पनि बोर भयो। साथीहरु मिलेर यसो माछा मार्न आ'को।

कोरोना महामारीका कारण चैतदेखि देशभरको पठनपाठन बन्द रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell