PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

कोरोना संक्रमितको काठमाडौं लैजाँदा लैजाँदै बाटैमा मृत्यु



राधेश्याम पटेल

कोरोना संक्रमितको काठमाडौं लैजाँदा लैजाँदै बाटैमा मृत्यु

वीरगंज : वीरगंजका एक वृद्धको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको छ।

नारायणी बयोधा अस्पतालमा उपचारका क्रममा संक्रमण पुष्टि भएका ७७ वर्षीय वृद्धको काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो।

बिहीवार संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि काठमाडौं रिफर गरिएको थियो।

वीरगंज १० का उनको उपचारका लागि काठमाडौंमा लैजाँदै गर्दा शुक्रवार मध्यराति बाटैमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासन अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell