PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

नेमकिपा सांसद सुवाललाई कोरोना संक्रमण 



पहिलोपोस्ट

नेमकिपा सांसद सुवाललाई कोरोना संक्रमण 

काठमाडौँः नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि भएको छ। कन्ट्याक्ट ट्रेसिङका क्रममा सुवालले पीसीआर परीक्षण गरेका थिए। १५ गते नै च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रमा सुवालले परीक्षण गरेका हुन्। 

संक्रमण पुष्टि भए पनि कुनै पनि लक्षण नदेखिएको सुवालले बताए। उनी होम आइसोलेसनमै छन्। 

पछिल्लो केही दिनयता आफू कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नभएको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell