PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

उद्योगी विनोद चौधरी कोरोना संक्रमण मुक्त



पहिलोपोस्ट

उद्योगी विनोद चौधरी कोरोना संक्रमण मुक्त

काठमाडौँः उद्योगी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोना संक्रमणबाट मुक्त भएका छन्। संक्रमण भएपछि चौधरी दश दिनसम्म होम आइसोलेसनमा बसेका थिए। 

ट्वीटरमार्फत उनले आफू संक्रमण मुक्त भएको बताएका छन्। भदौ १२ गते उनलाई संक्रमण पुष्टि भएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell