PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सकियो इन्द्रजात्रा : हलचोकबाट आएनन् सव: भक्कु

सकियो इन्द्रजात्रा : हलचोकबाट आएनन् सव: भक्कु

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज यँया (इन्द्रजात्रा) को अन्तिम दिन। यसपटक कोरोना भाइरस संक्रमणका कारण इन्द्रजात्रा नित्य पूजामा मात्रै सिमित गरियो। न रथ तानियो। न नाचहरु नै भए।

यसपटक हलचोकबाट सव: भक्कु (हलचोक आकाश भैरव) पनि जात्रामा सहभागि हुन काठमाडौं नगर प्रवेश गरेनन्। निलो ख्वापा (मुकुट) मा भैरव र दुईटा रातो ख्वापामा  चण्डी र कुमार इन्द्रजात्रा भर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गर्दथे। भैरवलाई तत्कालिन उपत्यकाको राज्य संरक्षकका रुपमा समेत लिने गरिन्छ।

यसपटक भने सव: भक्कु हलचोकबाट तल झरेनन्। हलचोकमा नै सव: भक्कुको नित्य पूजाहरु भयो।

 



ट्रेन्डिङ पोस्ट

Ncell