PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालको एनआइसियु सेवा स्थगित



पहिलोपोस्ट

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालको एनआइसियु सेवा स्थगित

काठमाडौँः स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले केही सेवा स्थगित गरेको छ।

संक्रमण पुष्टि भएपछि सम्बन्धित युनिट निर्मलीकरणका लागि भन्दै सेवा स्थगित गरिएको हो। अर्को सूचना नभएसम्मका लागि सेवा स्थगित गरिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

अस्पतालले एनआइसियु सेवा स्थगित गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell