PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

२ सय ५७ नमुना परीक्षण गर्दा १२ जनामा कोभिड १९ पोजेटिभ



पहिलोपोस्ट

२ सय ५७ नमुना परीक्षण गर्दा १२ जनामा कोभिड १९ पोजेटिभ

काठमाडौः चितवनमा थप १२ जनामा कोभिड १९ संक्रमण देखिएको छ।

मंगलवार रातिसम्म भरतपुर अस्पताल  कोभिड १९ प्रयोगशालामा गरिएका थप नमुना परीक्षणमा १२ जनाका कोभिड पोजेटिभ देखिएको हो। २ सय ५७ वटा नमुना परीक्षण गर्दा १२ वटामा पोजेटीभ आएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन।

संक्रमण देखिएका अधिकास भरतपुर महानगरपालिका हुन्। त्यस्तै एक जना सिन्धुपाल्चोकका २९ वर्षीय पुरुष समेत रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell