PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

अल्का अस्पतालमा काठमाडौंका एक पुरुषको कोभिड १९ संक्रमणबाट मृत्यु



पहिलोपोस्ट

अल्का अस्पतालमा काठमाडौंका एक पुरुषको कोभिड १९ संक्रमणबाट मृत्यु

काठमाडौं : कोभिड १९ संक्रमणबाट ललितपुरमा एक पुरुषको मृत्यु भएको छ।

काठमाडौंका ६७ वर्षीय पुरुषको कोरोनाको कारण मंगलवार साँझ मृत्यु भएको जनस्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ।

उनी भदौ २३ गतेदेखि ललितपुरस्थित अल्का अस्पतालमा उपचार गराइरहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell