काठमाडौं : काठमाडौंकी ८३ वर्षीया महिलाको मेघा अस्पतालमा निधन भएको छ।
भदौ २० गते अस्पताल भर्ना भएकी कोभिड १९ संक्रमित महिलाका आज विहान निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।