PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

उपत्यकाका सडकमा भिड, यात्रु कम भए पनि गुडे बस

उपत्यकाका सडकमा भिड, यात्रु कम भए पनि गुडे बस

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : भदौ ३ गतेदेखि काठमाडौं उपत्यकाभित्र रोक लगाइएका निजी तथा सार्वजनिक सवारी साधन आजबाट सडकमा गुड्न थालेका छन्।

सवारी सडकमा गुडेपछि चाप बढेको छ। तर, सार्वजनिक  सवारीमा भने यात्रुको चाप कम देखिन्छ। निजी तथा सार्वजनिक दुवै सवारी साधनलाई जोर बिजोर प्रणाली अन्तर्गत चल्न पाउनेछन्।

जोर नम्बर प्लेट भएका सवारीले जोर गतेका दिन र बिजोर नम्बर प्लेट भएका सवारीले बिजोर गतेका दिन चल्न पाउँछन्। अर्थात् आज भदौ २५ गते सवारीको पछाडिको नम्बर बिजोर (१,३,५,७,९) भएका सवारीमात्र चल्न पाउनेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell