PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

बेल्जियम, जर्मनी र पाकिस्तानका लागि प्रस्तावित राजदूत सर्वसम्मतले अनुमोदन



पहिलोपोस्ट

बेल्जियम, जर्मनी र पाकिस्तानका लागि प्रस्तावित राजदूत सर्वसम्मतले अनुमोदन

काठमाडौं : संसदीय सुनुवाइ समितिले बेल्जियम, जर्मनी र पाकिस्तानका लागि प्रस्तावित राजदूतलाई सर्वसम्मतले अनुमोदन गरेको छ।

सरकारले भदौ १ गते बेल्जियमका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूत पदमा सिफारिस गरेको थियो। 

समितिले बिहीवार तीनै जनाको नाम सर्वसम्मत अनुमोदन गरेको हो।  नियुक्तिपूर्व संसदीय सुुनुवाइ हुने संवैधानिक प्रावधान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell