PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

ललितपुरमा ३८ वर्षीय कोरोना भाइरस संक्रमितको मृत्यु



पहिलोपोस्ट

ललितपुरमा ३८ वर्षीय कोरोना भाइरस संक्रमितको मृत्यु

काठमाडौं : ललितपुरको मेघा अस्पतालमा कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। मृत्यु भएका व्यक्ति भक्तपुरका हुन्।

३८ वर्षका उनको आज बिहान ७:४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनी हिजोमात्रै उपचारका लागि अस्पताल भर्ना भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell