PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

दशैंको झल्को, फूर्सदमा यसरी चंगा उडाउँदै बालबालिका

दशैंको झल्को, फूर्सदमा यसरी चंगा उडाउँदै बालबालिका

अमित मचामसी/पहिलोपोस्ट


कोभिड-१९ महामारीका कारण पढाई लगभग ठप्प छ। वर्षा याम सकिँदै गर्दा आकाश खुल्दै आएको छ। निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकाको चहलपहल पनि बढ्न थालेको छ।

यही मेसोमा पसल खुल्न थालेपछि बालबालिका पसलसम्म पुगेर चंगा किन्न थालेका छन्। कोहीले आफै घरमै बनाउन थालेका छन् चंगा।

यही चंगा उडाउँदै बालबालिका रमाइरहेको देखिन्छ फाँटहरुमा। चंगा उड्न थालेपछिप गाउँशहरमा दशैंको झल्को आउँछ।  



ट्रेन्डिङ पोस्ट

Ncell