PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

दुई सातामा कोरोना संक्रमणमुक्त भए काठमाडौँका मेयर शाक्य



पहिलोपोस्ट

दुई सातामा कोरोना संक्रमणमुक्त भए काठमाडौँका मेयर शाक्य

काठमाडौँः काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमण मुक्त भएका छन्। शनिबार दिएको स्वाबको नतिजा आइतबार नेगेटिग आएको हो। परीक्षण नतिजा नेगेटिभ आएको र ४÷५ दिनपछि नियमित काममा खटिने शाक्यको सचिवालयले जनाएको छ।

शाक्यलाई भदौ १५ गते संक्रमण पुष्टि भएको थियो। दुई सातामा उनी संक्रमण मुक्त भएका हुन्। 

शाक्य होटल सोल्टीको आइसोलेसनमा बसेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell