PahiloPost

Sep 11, 2026 | २६ भदौ २०८३

अदालतले ६ दिन कैद सुनाएका पुरुष समातिए



पहिलोपोस्ट

अदालतले ६ दिन कैद सुनाएका पुरुष समातिए

काठमाडौः बैंकिङ कसुर मुद्धामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले कास्की रुपा गाउँपालिका वडा नम्वर ५ देउराली घर भएका ५७ वर्षीय केश बहादुर गुरुङलाई नियन्त्रणमा लिएको हो।

गुरुङलाई गतै चैत १० गते उच्च अदालत पाटनले बैकिङ कसुर मुद्धामा पाँच लाख जरिवाना र ६ दिनको कैद सजाय सुनाएको थियो। त्यसपछि उनी फरार रहेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell