PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणमा २६ जनामा देखियो संक्रमण



पहिलोपोस्ट

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणमा २६ जनामा देखियो संक्रमण

काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा २६ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ। प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा भएको परीक्षणमा १ हजार ४३ नमुना भने नेगेटिभ देखिएको हो।

आज बिहान ८ बजे प्रतिष्ठानले जारी गरेको नोट अनुसार अहिलेसम्म त्यहाँ २६ जना संक्रमितको मृत्यु भइसकेको छ भने ६ सय ७३ जना उपचार पछि ठीक भएर घर फर्केका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell