PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

भाइबर स्टिकरमा 'मह जोडी'



पहिलोपोस्ट

भाइबर स्टिकरमा 'मह जोडी'

'मह जोडी'को भाइबर स्टिकर प्याक उपलब्ध भएको छ। मेसेजिङ एवं कलिङ एप भाइबरसँगको सहकार्यमा मह संचारले उक्त प्याक सञ्चालनमा ल्याएको हो।

स्टिकरहरूमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विभिन्न फिल्म एवं टेलिफिल्ममा निर्वाह गरेको चरित्रको चित्र छ। चित्रसँगै रोचक अनि ठट्यौली शैलीका संवादहरू पनि छन्।

कलाकार हरिवंश आचार्यले फेसबुकमार्फत् उक्त जानकारी दिएका छन्। लेखेका छन् : 'तपाईंहरूले मन पराउनु भएका हाम्रो बिविन्न चरित्रहरु अब भाइबर स्टिकरमा उपलब्ध छ।' 

Viber र मह संचार को सहकार्य । तपाईंहरुले मन पराउनु भएका हाम्रो बिविन्न चरित्रहरु अब viber sticker मा उपलब्द छ । download link below https://stickers.viber.com/pages/MajaJodi

Posted by Hari Bansha Acharya on Monday, September 14, 2020

हाल भाइबरमा मह जोडी स्टिकर प्याक नि:शूल्क राखिएको छ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell