PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

झिसमिसेमै काठमाडौंमा भूकम्प, आत्तिएकाहरु निस्किए घर बाहिर



पहिलोपोस्ट

झिसमिसेमै काठमाडौंमा भूकम्प, आत्तिएकाहरु निस्किए घर बाहिर

काठमाडौं : बुधवार बिहान सबा ५ बजे काठमाडौंमा भूकम्पको महसुस भएको छ। भूकम्पसँगै मानिसहरु घरबाट बाहिर निस्किएका छन्।

लामो समयको अन्तरालमा काठमाडौंमा भूकम्पको झड्का महसुस भएको  छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell