PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

काठमाडौंमा बिहानी निन्द्रा ब्युँझाउने गरी भएको भूकम्पको केन्द्र सिन्धुपाल्चोक



पहिलोपोस्ट

काठमाडौंमा बिहानी निन्द्रा ब्युँझाउने गरी भएको भूकम्पको केन्द्र सिन्धुपाल्चोक

काठमाडौं : काठमाडौं ब्युझाउने गरी भएको भूकम्पको क्षमता ६ म्याग्नेच्युड रहेको छ। भूकम्प मापन केन्द्रले बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्नेच्युडको भूकम्प गएको जानकारी दिएको हो।

 भूकम्पको केन्द्रविन्दु भने सिन्धुपाल्चोकको राम्चे रहेको मापन केन्द्रले जनाएको छ।  भूकम्पको धक्क उपत्यकाका साथै चितवन, पोखरा लगायतका जिल्लामा समेत महसुस गरिएको थियो। 

२०७२ सालमा गोरखा र सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भएका भूकम्पले ठूलो क्षति बेहोरेको थियो नेपालले। 

भूकम्प मापन केन्द्रको ट्विट

यद्यपि, इन्डिपेन्डेन्ट साइन्स अर्गनाइजेसनले यसको क्षमता ४.९ रहेको जनाएको छ। इन्डिपेन्डेन्ट साइन्स अर्गनाइजेसनको ट्विट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell