PahiloPost

Sep 28, 2020 | १२ असोज २०७७

काठमाडौं थर्किने गरी आएको भूकम्पको क्षमता ६ म्याग्नेच्युड



पहिलोपोस्ट

काठमाडौं थर्किने गरी आएको भूकम्पको क्षमता ६ म्याग्नेच्युड

काठमाडौं : सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युड क्षमताको भूकम्प भएको छ। भूकम्प मापन केन्द्रका अनुसार यो ६ म्याग्नेच्युड क्षमताको भूकम्प मापन भएको हो। 

बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्प भएको हो।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु हो भूकम्पको।

यसअघि भूकम्पको क्षमता ४.९ र ५.५ म्याग्नेच्युड रहेको जानकारीहरु आएका थिए। तर, नेपालको मापन केन्द्रमा ६ म्याग्नेच्युड रेकर्ड भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell