
काठमाडौं : सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युड क्षमताको भूकम्प भएको छ। भूकम्प मापन केन्द्रका अनुसार यो ६ म्याग्नेच्युड क्षमताको भूकम्प मापन भएको हो।
बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्प भएको हो।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु हो भूकम्पको।
यसअघि भूकम्पको क्षमता ४.९ र ५.५ म्याग्नेच्युड रहेको जानकारीहरु आएका थिए। तर, नेपालको मापन केन्द्रमा ६ म्याग्नेच्युड रेकर्ड भएको हो।
An earthquake of ML 6.0 occurred around Ramche of Sindhupalchok district at 5:19.@NEOCOfficial
— NSC, Nepal (@NepalNsc) September 15, 2020