PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

२९९ वटा नमुनमा परीक्षण गर्दा ४ जनामा मात्र कोभिड १९ संक्रमण



पहिलोपोस्ट

२९९ वटा नमुनमा परीक्षण गर्दा ४ जनामा मात्र कोभिड १९ संक्रमण

काठमाडौः चितवनमा कोभिड १९ संक्रमितको सङ्ख्या घट्दै गएको पछिल्लो तथ्याङकले देखाएको छ।

बुधवार रातिसम्म थप २ सय ९९ वटा नमुना परीक्षण गर्दा ४ वटामा मात्र पोजेटीभ देखिएको हो। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षमा बाँकी २ सय ९५ वटा रिपोर्ट नेगेटीभ आएको प्रयोगशाला प्रमुख नीतु अधिकारीले जानकारी दिइन्।

संक्रमतिमध्ये २ जना भरतपुर महानगरपालि र २ जना खैरहनी नगरपालिकाका रहेका छन्

गत सोमबार पनि  २ सय ९८ वटा नमुना परीक्षण गर्दा ११ जनामा मात्र संक्रमण पुष्टी भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell