PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

कुलमानको समर्थनमा उत्रिएकालाई प्रहरीको लाठी

कुलमानको समर्थनमा उत्रिएकालाई प्रहरीको लाठी

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : विद्युत प्राधिकरणबाट मंगलवारमात्र बिदा भएका निवर्तमान प्रबन्ध निर्देश कुलमान घिसिङको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन भएको छ।

यसै क्रममा काठमाडौंको माइतीघरमा घिसिङलाई प्राधिकरणमा दोहोर्‍याउनुपर्ने मागसहित उत्रिएकालाई प्रहरीले लाठी प्रहार गरेको छ।

लाठी प्रहारपछि प्रदर्शनमा आइपुगेकाहरु तितरवितर भएका छन्। हेर्नुस् फोटोमा:

 



ट्रेन्डिङ पोस्ट

Ncell