PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

३ सय १७ नमुना परीक्षण गर्दा ५ जनामा देखियो कोभिड १९ संक्रमण



पहिलोपोस्ट

३ सय १७ नमुना परीक्षण गर्दा ५ जनामा देखियो कोभिड १९ संक्रमण

काठमाडौंः चितवनमा पछिल्लो केही दिनयता कोभिड १९ संक्रमणका बिरामी घट्दै गएका छन्।

विभिन्न आशंकामा परीक्षण गरिएका नमुनामा कोभिड संक्रमित मानिसको सङख्या कम देखिएको हो। शुक्रवार परीक्षण गरेकाल ३ सय १७ वटा नमुनामध्ये ५ वटामा मात्र कोभिड १९ पोजेटीभ देखिएको छ।

बाँकी ३ सय १२ वटा नेगेटीभ आएको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। संक्रमित देखिएकामध्ये रत्ननगरनगरपालिकाका १ जना, खैरहरनी नगरपालिकाका २ जना र राप्ती नगरपालिकाका तीन जना रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell