PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

२ सय ७४ वटा नमुना परीक्षण गर्दा ८ जनामा कोभिड १९ संक्रमण



पहिलोपोस्ट

२ सय ७४ वटा नमुना परीक्षण गर्दा ८ जनामा कोभिड १९ संक्रमण

काठमाडौः चितवनमा थप ८ जनामा कोभिड १९ संक्रमण पुष्टी भएको छ।

शुक्रवार नमुना संकलन गरेर भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोभिड पुष्टी भएको हो। २ सय ७४ वटा नमुना परीक्षण गर्दा ८ वटामा पोजेटीभ आएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्।

संक्रमण देखिएकामध्ये ७ जना भरतपुर महानगरपालिका र १ जना नवलपुरको गौंडाकोट २ का पुरुष रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell