PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रहरीका ४ सय ४३ इन्स्पेक्टरको सरुवा,को कहाँ? हेर्नुस् सूची



पहिलोपोस्ट

प्रहरीका ४ सय ४३ इन्स्पेक्टरको सरुवा,को कहाँ? हेर्नुस् सूची

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा गरेको छ।

प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार असोज महिनादेखिको तलब र भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी इन्स्पेक्टरहरुको सरुवा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell