PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

डा गोविन्द केसीको समर्थनमा माइतीघरमा आज पनि प्रदर्शन

डा गोविन्द केसीको समर्थनमा माइतीघरमा आज पनि प्रदर्शन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : डा गोविन्द केसीको समर्थनमा माइतीघरमा मंगलवार पनि प्रदर्शन गरिएको छ। ‘सोलिडारिटी फर डा गोविन्द केसी एलायन्स’ले सोमवार पनि माइतीघरमा प्रदर्शन गरेको हो।

सोमवार डा केसीलाई प्रहरीले अपहरणको शैलीमा ट्रमा सेन्टरमा लिएको उनका सहयोगीले आरोप लगाएका छन्। प्रहरीले उनलाई एयरपोर्टबाटै बल प्रयोग गरेर ट्रमा सेन्टर लगेको थियो।

नेपालगन्जबाट टिचिङ अस्पताल हिँडेका केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको थियो। जुम्लामा ८ दिनसम्म अनशन बसेका केसी सोमवार नेपालगञ्ज आएका थिए भने मंगलवार काठमाडौं।



ट्रेन्डिङ पोस्ट

Ncell