PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

वर्षासँगै जहिल्यै जलमग्न हुन्छ पाटनको महापाल क्षेत्र

वर्षासँगै जहिल्यै जलमग्न हुन्छ पाटनको महापाल क्षेत्र

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : केहिदिन देखि काठमाडौं उपत्यकामा निरन्तर पानी परिरहेको छ। मुसलधारे वर्षाका कारण उपत्यकाका धेरै स्थान जलमग्न भएका छन्।

अत्याधिक वर्षासँगै पाटनको मंगलबजार क्षेत्रपनि जहिलै डुबानमा पर्ने गर्छ। यसपटकको वर्षामा पनि महापालदेखि मंगलबजारसम्म जाने सडक जलमग्न बन्न पुग्यो।  

पुल्चोकमा रहेका पोखरीहरु मासिएपछि मंलबजारसम्म डुबान हुने गरेको स्थानीय बताउँछन्।



ट्रेन्डिङ पोस्ट

Ncell