असोजको पहिलो हप्ता सकिसक्दा पनि देशका विभिन्न भागमा वर्षा जारी छ। कतै पहिरो गइरहेको छ भने कतै बाढी।
असोज ५ बाट शुरु भएको वर्षा भोलिसम्म जारी रहने मौसम पूर्वानुमान विभागले जनाएको छ।
कोभिड-१९ त्रासकाबीच सरकारी कार्यालयदेखि निजी व्यवसाय सञ्चालनमा आएको बेला वर्षा जारी हुँदा कामकाजमा अवरोध आएको देखिन्छ। यही मेसोमा राजधानीका सडकमा देखिएको केही दृश्य: