PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

झरीका बीच डा केसीको समर्थनमा भएको आजको प्रदर्शनका केही झलक

झरीका बीच डा केसीको समर्थनमा भएको आजको प्रदर्शनका केही झलक

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : डा गोविन्द केसीको समर्थनमा माइतीघरमा बिहीवार पनि प्रदर्शन गरिएको छ। ‘सोलिडारिटी फर डा गोविन्द केसी एलायन्स’ले बिहीवार पनि माइतीघरमा प्रदर्शन गरेको हो।

जुम्लाबाट अनशन शुरु गरेका डा केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन्। बिहीवार दिनभर झरी परेको भएपनि युवाले डा केसीको माग पूरा गर्न भन्दै प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell