PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आकाश खुलेको दिन यस्तो देखियो काठमाडौं

आकाश खुलेको दिन यस्तो देखियो काठमाडौं

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : केही दिनदेखि देशका विभिन्न भागमा लगातार वर्षा भयो। काठमाडौं उपत्यकामा पनि अविरल वर्षा भयो। केही दिनको वर्षापछि शुक्रवार भने काठमाडौँले घमाइलो दिन पायो। आकाश खुलेको दिन काठमाडौं वरिपरिका डाँडाबाट उपत्यकाको दृश्य प्रस्ट देखियो।

काठमाडौंको ह्वाइट गुम्बाबाट अमित मचामसीको क्यामेराको लेन्समा कैद भएका दृश्य



ट्रेन्डिङ पोस्ट

Ncell