PahiloPost

May 16, 2026 | २ जेठ २०८३

डा केसीका माग पूरा गर्न सरकारलाई दबाब दिने क्रम जारी, शुक्रवार पनि माइतीघरमा प्रदर्शन

डा केसीका माग पूरा गर्न सरकारलाई दबाब दिने क्रम जारी, शुक्रवार पनि माइतीघरमा प्रदर्शन

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : डा गोविन्द केसीको समर्थनमा माइतीघरमा शुक्रवार पनि प्रदर्शन गरिएको छ। १२ दिनदेखि अनशनरत डा केसीका माग पूरा गर्न सरकारलाई दबाब दिन शुक्रवार पनि युवाले माइतीघरमा प्रदर्शन गरेका हुन्।

मेडिकल शिक्षामा सुधारको माग गर्दै जुम्लाबाट अनशन शुरु गरेका डा केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन्। उनको समर्थनमा युवाले दैनिक जसो प्रदर्शन गर्दै आइरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell