PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

१ सय २४ नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण



पहिलोपोस्ट

१ सय २४ नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण

काठमाडौः चितवनमा थप ८ जनामा कोभिड १९ संक्रमण पुष्टी भएको छ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोभिड पोजेटीभ देखिएको हो। शुक्रवार १ सय २४ वटा नमुना परीक्षण गर्दा ८ जनामा पोजेटीभ देखिएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्।

संक्रमण देखिएका भरतपुर महानगरपालिकाका १ जना, राप्ती नगरपालिकाका ५ जना र रत्ननगरपालिकाका २ जना रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell