PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

डा गोविन्द केसीको समर्थनमा उत्रेकालाई प्रहरीले गर्न दिएन प्रदर्शन, सडकमा उत्रनसाथ पक्राउ

डा गोविन्द केसीको समर्थनमा उत्रेकालाई प्रहरीले गर्न दिएन प्रदर्शन, सडकमा उत्रनसाथ पक्राउ

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : अनशनरत डा गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन गर्न पुगेकाहरुलाई प्रहरीले पक्राउ गरेको छ।

माइतीघरमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विरसहित पुगेका उनीहरुलाई प्रहरीले प्रदर्शनसमेत गर्न दिएन।

प्रदर्शन गर्न उत्रनसाथ उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। डा केसी विभिन्न माग गर्दै १९ औं पटक अनशनमा छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell