PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

सुमेरु अस्पतालमा उपचाररत एक महिलाको कोरोनाबाट मृत्यु



पहिलोपोस्ट

सुमेरु अस्पतालमा उपचाररत एक महिलाको कोरोनाबाट मृत्यु

काठमाडौँः ललितपुरमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। काठमाडौँकी ४३ वर्षीय महिलाको उपचारका क्रममा सुमेरु अस्पतालमा मृत्यु भएको हो। 

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार असोज ५ गते ती महिलालाई अस्पताल भर्ना गरिएको थियो। असोज ९ गते मृत्यु भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell