PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

मनीष पाण्डेको अर्धशतकमा हैदराबादले कोलकत्तालाई दियो १४३ रनको लक्ष्य



पहिलोपोस्ट

मनीष पाण्डेको अर्धशतकमा हैदराबादले कोलकत्तालाई दियो १४३ रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज जारी खेलमा सनराइजर्स हैदराबादले कोलकता नाइट राइडर्सलाई १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४२ रन जोड्यो।

हैदराबादका लागि मनिष पाण्डेले अर्शतकीय पारि खेल्दै सर्वाधिक ५१ रन बनाउँदा कप्तान डेभिड वार्नरले ३६ बनाउँदा ऋद्धिमान शाह ३० रनमा रनआउट भए।

उता कोलकताका लागि प्याट कमिङ्स, बरुण चक्रवर्ती र आन्द्रे रसेलले १/१ विकेट लिए।

कोलकताले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell