PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भान्सेलाई संक्रमण देखिएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा



पहिलोपोस्ट

भान्सेलाई संक्रमण देखिएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा

काठमाडौं: नेपाली सेनाका प्रमुख प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि सेल्फ क्वारेन्टाइनमा बसेका छन्।

प्रधानसेनापति निवासको भान्छामा कार्यरत एक जना सदस्यमा शनिवार कोभिड १९ संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड बमोजिम थापाले स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै आफूलाई सेल्फ क्वारेन्टाइन गरेको जंगी अड्डाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell