PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

बिजुली बजारमा यसरी रंगिँदैछ आर्क ब्रिज

बिजुली बजारमा यसरी रंगिँदैछ आर्क ब्रिज

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : बिजुली बजारस्थित धोबिखोलामाथि निर्माण गरिएको आर्क ब्रिजमा रंगारोगन गर्न थालिएको छ।

खोलामाथि दुईवटा नेटवर्क आर्क ब्रिज निर्माण गरिएका छन्। केही समयअघि दुईवटा ब्रिजमा बत्ती जडान गरिएको थियो।

सुरक्षा सतर्कता अपनाउँदै कामदारहरु अहिले ब्रिजमा रंग लगाउने काम गरिरहेका छन्। केहीदिनमा नत्रै रंगारोगनको काम सकिने बताइएको छ।  



ट्रेन्डिङ पोस्ट

Ncell