PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

माछापोखरीमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु



रासस

माछापोखरीमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका-५ बस्ने १३ वर्षीया एक बालिकाको माछापोखरीमा डुबेर सोमवार मृत्यु भएको छ। बढैयाताल गाउँपालिका-५ बस्ने पञ्चराम थारुकी १३ वर्षीया छोरी गरिमाको डुबेर मृत्यु भएको हो।

घरबाट एक किलोमिटर पूर्वतिर रहेको आफ्नै माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell