PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

कपिलवस्तुका सुनचाँदी व्यवसायी बर्माको शव फेला



रासस

कपिलवस्तुका सुनचाँदी व्यवसायी बर्माको शव फेला

चन्द्रौटा : कपिलवस्तुका सुनचाँदी व्यवसायी राघबेन्द्र बर्माको शव यशोधरा गाउँपालिकाको खोरियामा फेला परेको छ। उनी गत शनिवार साँझ घरबाट घुम्न भनी निस्किएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले व्यवसायी बर्माको शव खोरियामा मंगलवार फेला परेका जानकारी दिए। उनले घटनाका बारेमा अनुसन्धान जारी रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell