PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

टस हारेर ब्याटिङमा उत्रँदै हैदराबाद, दिल्लीको प्लेइङ् ११ मा परेनन् सन्दीप



पहिलोपोस्ट

टस हारेर ब्याटिङमा उत्रँदै हैदराबाद, दिल्लीको प्लेइङ् ११ मा परेनन् सन्दीप

इण्डियन प्रिमियर लिग अन्तर्गतको आजको खेलमा दिल्ली क्यापिटल्सले टस जितेर हैदराबादलाई ब्याटिङको निम्ता दिएको छ। शेख जायेद स्टेडियममा हुन लागेको खेलमा दिल्लीले आफ्नो प्लेइङ ११ मा नेपाली स्पीन सन्दीप लामिछानेलाई राखेको छैन।

यो सिजनमा फर्ममा देखिएको दिल्लीले खेलेका दुई खेलमा दुवैमा जित निकालेको छ भने हैदरावादले दुवैमा हार ब्यहोरेको छ। दिल्ली अंक तालिकाको शीर्ष स्थानमा छ भने हैदराबाद पुछारमा छ।

दिल्लीको प्लेइङ ११

पृथ्बी श, शिखर धवन, ऋषभ पन्त, श्रेयस ऐय्यर (कप्तान), मार्कस स्टोइनिस, शिमरोन हेटमायर, अक्षर पटेल, अमित मिश्रा, इशान्त शर्मा, एन्रिच नोर्टजे, कागिसो रबाडा

हैदराबादको प्लेइङ ११

डेबिड वार्नर (कप्तान), जोन्नी बेयर्स्ट्रो, मनिष पाण्डे, केन विलिमसन, अब्दुल समद, प्रियम गर्ग, अभिशेक शर्मा, राशिद खान, भुवनेश्वर कुमार, खालिल अहमेद, टी नटराजन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell