PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

प्रदुषण मापनका लागि एकान्तकुनामा ट्याक्सीको लाइन

प्रदुषण मापनका लागि एकान्तकुनामा ट्याक्सीको लाइन

अमित मचामसी/पहिलोपोस्ट


ललितपुरको एकान्तकुनामा यतिबेला सडकमा ट्याक्सीको लाइन देख्न सकिन्छ। यातायात कार्यालयमा प्रदुषण जाँचका लागि लाइन लागेका १५० ट्याक्सीको एक दिनमा प्रदुषण मापन हुन्छ।

प्रदुषण मापनका लागि कार्यालयले हरेक दिन १५० वटा टोकन उपलब्ध गराउँछ। हप्ताको दुई दिन मंगलवार र बुधवार प्रदुषण जाँचको प्रबन्ध मिलाइएको छ।

प्रदुषण मापन गर्न आउनेको भिडले तीन दिनदेखि नै लाइनमा लाग्नुपरेको एक चालकले बताए।
 



ट्रेन्डिङ पोस्ट

Ncell