PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

अनशनरत डा केसीको समर्थनमा नाटक तथा चित्रकला प्रदर्शनी

अनशनरत डा केसीको समर्थनमा नाटक तथा चित्रकला प्रदर्शनी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : अनशनरत डा गोविन्द केसीको समर्थनमा पाटन दरबार स्क्वायर डबलीमा नाटक तथा चित्रकला प्रदर्शनी गरिएको छ। ‘सोलिडारिटी फर डा गोविन्द केसी अलायन्स’को आयोजनामा सो नाटक तथा चित्रकला प्रदर्शनी भएको हो।

जुम्लाबाट अनशन शुरु गरेका डा केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन्। मेडिकल शिक्षामा सुधारको माग गर्दै डा केसीले १९ औं पटकको अनशन शुरु गरेका हुन्।

‘सोलिडारिटी फर डा गोविन्द केसी एलायन्स’ले डा केसीको माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले हरेक दिनजसो प्रदर्शन पनि गर्दै आइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell