PahiloPost

Jul 10, 2026 | २६ असार २०८३

दशैंको मुखमा भित्रिँदै गरेको बाली, हेर्नुस् धान भित्र्याउने चटारो

दशैंको मुखमा भित्रिँदै गरेको बाली, हेर्नुस् धान भित्र्याउने चटारो

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं उपत्यकामा धान भित्र्याउने चटारो छ यतिखेर। मध्य असोजदेखि कार्तिक सुरुसम्म यहाँ धान भित्र्याइ सकिन्छ। सबैभन्दा खपत हुने खाद्यबाली भएकाले धान उत्पादनलाई महत्वका साथ पनि हेरिन्छ। उपत्यकामा बिस्तारै धानखेतमा बस्ती बस्दै गएको छ र उत्पादनको रफ्तार पनि घट्दै गएको छ।

मानो रोपेर मुरी फलाउने भन्ने जनजिव्रोमै झुन्डिएको छ, धानलाई लिएर। धान भित्र्याएपछि किसानहरु फुर्सदमा हुन्छन्। पाकेका धानका बालाले दशैंको स्वागत गरिरहेको झै हुन्छ। हेर्नुस् धान भित्र्याउँदै गर्दाको दृष्यहरु :



ट्रेन्डिङ पोस्ट

Ncell