PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

दक्षिण अफ्रिकाको राजदूतका लागि डा निर्मल कुमार विश्वकर्मा सिफारिस



पहिलोपोस्ट

दक्षिण अफ्रिकाको राजदूतका लागि डा निर्मल कुमार विश्वकर्मा सिफारिस
फाइल फोटो।

काठमाडौं : सरकारले डा निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। बिहीवारको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

त्यस्तै, आजको बैठकले मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ। त्यस्तै, बैठकले पूर्वमुख्य सचिव लोक दर्शन रेग्मीलाई बेलायत र पूर्व अर्थमन्त्री डा युवराज खतिवडलाई अमेरिकाका लागि राजदूत नियुक्त गर्ने निर्णय समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell